Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

दसगजा क्षेत्रमा भारतको नाली



११ माघ महेन्द्रनगर । भारतीय वन विभागले दसगजा नजिकै जंगल क्षेत्रमा ट्रेन्ज (नाली) खनेर तारबार लगाउन थालेको छ । पूनर्वास नगरपालिका ११ का वडाअध्यक्ष तुलसी अर्यालले भारतीय पक्षले नेपाली बस्तीलाई असर पर्ने गरी ट्रेन्ज खन्न लागेको बताए ।

केही वर्षअघि पनि भारतले यहाँ ट्रन्ज खन्न थालेको थियो, उनले भने नेपाली पक्षको विरोधपछि काम रोकेको हो तर फेरी सुरु गरेको छ । भारतीय वन विभागले गर्न थालेको कामले नेपाली भुमी वर्षतमा डुबानमा पर्ने खतरा रहेको उनले बताए । वर्षतमा पानीको बहाव बढेर आउने भएकाले बस्ती डुबानमा पर्छ उनले भने । भारतीय पक्षले गर्न थालेको कामबारे प्रदेशसभा सदस्यदेखि सीडीओ र मेयरसम्मलाई जानकारी गराइएको उनले बताए । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा