Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

दसगजा क्षेत्रमा भारतको नाली



११ माघ महेन्द्रनगर । भारतीय वन विभागले दसगजा नजिकै जंगल क्षेत्रमा ट्रेन्ज (नाली) खनेर तारबार लगाउन थालेको छ । पूनर्वास नगरपालिका ११ का वडाअध्यक्ष तुलसी अर्यालले भारतीय पक्षले नेपाली बस्तीलाई असर पर्ने गरी ट्रेन्ज खन्न लागेको बताए ।

केही वर्षअघि पनि भारतले यहाँ ट्रन्ज खन्न थालेको थियो, उनले भने नेपाली पक्षको विरोधपछि काम रोकेको हो तर फेरी सुरु गरेको छ । भारतीय वन विभागले गर्न थालेको कामले नेपाली भुमी वर्षतमा डुबानमा पर्ने खतरा रहेको उनले बताए । वर्षतमा पानीको बहाव बढेर आउने भएकाले बस्ती डुबानमा पर्छ उनले भने । भारतीय पक्षले गर्न थालेको कामबारे प्रदेशसभा सदस्यदेखि सीडीओ र मेयरसम्मलाई जानकारी गराइएको उनले बताए । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्