Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

म्यानपावरको धरौटी नबढाउने चलखेल, शक्ति केन्द्र धाउदै व्यवसायी



१३ माघ, काठमाडौं । म्यानपावर कम्पनीको धरौटी बढाउन नदिन बैदेशिक रोजगार व्यवसायीले चलखेल गरेका छन् । सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउने तयारी गरेपछि शक्तिकेन्द्रहरु धाउँदै रोक्ने कसरतमा लागेका हुन् ।
सरकारले म्यानपावर व्यवसायीहरुको धरौटी बढाउन संसद्मा प्रस्ताव पठाएको छ । व्यवसायीले उधोग तथा, बाणिज्य र श्रम तथा उपभोक्ता हित समिति लगायत शक्तिकेन्द्र धाउदै धरौटी बढाउने सरकारको प्रस्ताव रोक्न जोड गरिरहेका छन् । व्यवसायीले केही दिन अघिमात्र कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई समेत धरौटी नबढाउन आग्रह गरेका थिए ।
त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, शेखर कोइराला र राप्रपाका अध्यक्ष कमल थापालाई पनि धरौटी रकम बृद्धि रोक्न हार गुहार गरेका छन् । आजको अन्नपूर्णपोस्ट दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार