back

म्यानपावरको धरौटी नबढाउने चलखेल, शक्ति केन्द्र धाउदै व्यवसायी

वि.सं.२०७५ माघ १३ आइतवार

540 

shares
GLOBAL IME AD
NTC AD

१३ माघ, काठमाडौं । म्यानपावर कम्पनीको धरौटी बढाउन नदिन बैदेशिक रोजगार व्यवसायीले चलखेल गरेका छन् । सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउने तयारी गरेपछि शक्तिकेन्द्रहरु धाउँदै रोक्ने कसरतमा लागेका हुन् ।
सरकारले म्यानपावर व्यवसायीहरुको धरौटी बढाउन संसद्मा प्रस्ताव पठाएको छ । व्यवसायीले उधोग तथा, बाणिज्य र श्रम तथा उपभोक्ता हित समिति लगायत शक्तिकेन्द्र धाउदै धरौटी बढाउने सरकारको प्रस्ताव रोक्न जोड गरिरहेका छन् । व्यवसायीले केही दिन अघिमात्र कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई समेत धरौटी नबढाउन आग्रह गरेका थिए ।
त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, शेखर कोइराला र राप्रपाका अध्यक्ष कमल थापालाई पनि धरौटी रकम बृद्धि रोक्न हार गुहार गरेका छन् । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७५ माघ १३ आइतवार ०७:५० मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...