back

हिउँदे वर्षाले करोडौको ईटा नष्ट, व्यवसायी मारमा

वि.सं.२०७५ माघ १३ आइतवार

222 

shares
NTC AD
Global IME AD

१३ माघ, भैरहवा । हिउँदे वर्षाका कारण रुपन्देहीमा २० करोड भन्दा बढीको इँटा नष्ट भएको छ । लुम्बिनी ईँटा उद्योग व्यवसायी संघ रुपन्देहीका अनुसार ५० उद्योगमा पोल्न तयार पारिएको करिब पाँच करोड काँचो इँटा गलेर नष्ट भएको छ ।

५० उद्योगका कुुल पाँच करोड काचो इँटा गलेर नष्ट हुँदा व्यवसायीले २० करोड बढी रुपैयाँ नोक्सान बेहोरेको लुम्बिनी इँटा उधोग व्यवसायी संघले रुपन्देहीका महासचिव अजय कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार पोल्न तयार एउटा इँटाको करिब चार रुपैयाँ लगानी पर्छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७५ माघ १३ आइतवार ०७:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...

कोशी प्रदेश : सङ्कल्प प्रस्ताव बहुमतले पारित

कोशी प्रदेश : सङ्कल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित...

मन्त्री भण्डारी भन्छन् – बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ

मन्त्री भण्डारी भन्छन् – बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न...

वैदेशिक रोजगारीका लागि साढे पाँच लाखले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब...

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी...