Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

हिउँदे वर्षाले करोडौको ईटा नष्ट, व्यवसायी मारमा



१३ माघ, भैरहवा । हिउँदे वर्षाका कारण रुपन्देहीमा २० करोड भन्दा बढीको इँटा नष्ट भएको छ । लुम्बिनी ईँटा उद्योग व्यवसायी संघ रुपन्देहीका अनुसार ५० उद्योगमा पोल्न तयार पारिएको करिब पाँच करोड काँचो इँटा गलेर नष्ट भएको छ ।

५० उद्योगका कुुल पाँच करोड काचो इँटा गलेर नष्ट हुँदा व्यवसायीले २० करोड बढी रुपैयाँ नोक्सान बेहोरेको लुम्बिनी इँटा उधोग व्यवसायी संघले रुपन्देहीका महासचिव अजय कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार पोल्न तयार एउटा इँटाको करिब चार रुपैयाँ लगानी पर्छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी