१३ माघ, काठमाडौं । चिकित्शा शिक्षा सुधारका अभियन्ताले संसद्बाट पारित राष्ट्रिय चिकित्शाा शिक्षा विेधेयकलाई माफियामुखी ऐनको संज्ञा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस, नागरिक समाज लगायतको विरोधका बाबजुत सदनबाट पारित बिधेयकमा माफियामुखी व्यवस्था रहेको अभियन्ताको आरोप रहेको छ ।
ऐनमा डा. गोविन्द केसीसँग गरेको सम्झौताबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान हटाएर मेडिकल माफियामुखी प्राबधान राखिएको उनीहरुको दावी छ ।
अधिवक्ता ओम प्रकाश अर्यालले विधेयकले ‘विवादित व्यक्त दुर्गा प्रसाइको विएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन विधायीकाको दुरुपयोग गरेको स्पष्ट पारे । आजको नागरिक दैनिकबाट
वि.सं.२०७५ माघ १३ आइतवार ०८:३१ मा प्रकाशित