Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

‘मेडिकल माफियामुखी ऐन’ रहेको आरोप



१३ माघ, काठमाडौं । चिकित्शा शिक्षा सुधारका अभियन्ताले संसद्बाट पारित राष्ट्रिय चिकित्शाा शिक्षा विेधेयकलाई माफियामुखी ऐनको संज्ञा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस, नागरिक समाज लगायतको विरोधका बाबजुत सदनबाट पारित बिधेयकमा माफियामुखी व्यवस्था रहेको अभियन्ताको आरोप रहेको छ ।

ऐनमा डा. गोविन्द केसीसँग गरेको सम्झौताबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान हटाएर मेडिकल माफियामुखी प्राबधान राखिएको उनीहरुको दावी छ ।

अधिवक्ता ओम प्रकाश अर्यालले विधेयकले ‘विवादित व्यक्त दुर्गा प्रसाइको विएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन विधायीकाको दुरुपयोग गरेको स्पष्ट पारे । आजको नागरिक दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्