Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

के तपाई रिभर गाइड बन्न चाहानुहुन्छ ?



१३ माघ, काठमाडौं । नेपाल एसोसियसन अफ राफ्टिङ एजेन्सी (नारा) ले रिभर गाइड बन्न चाहानेले निम्न डकुमेन्टहरु लिएर नारामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
नाराले हरेक वर्ष नेपाल एकाडेमी अफ टुरिजम एण्ड होटल म्याजेनमेन्ट (नाथम) सँगको सहकार्यका रिभर गाइड बन्न योग्य इच्छुक व्यक्तिलाई तालिम दिदैं आएको र यसवर्ष पनि उक्त तालिम सन्चालन गर्न लागेकाले इच्छुक व्यक्तिले नारामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पहिला आउनेलाई बिशेष प्राथमिकता दिइने बताइको नाराले निम्न कागजातसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्न पनि महासचिव शिव अधिकारीले बताएका छन् ।

रिभर गाईड तालिमको लागि आबश्यक कागजातहरु :
.पासपोर्ट साईजको फोटो प्रति 
.नागरिकताको फोटोकपी प्रति l
.SLC वा सो सरहको सैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि l
.कम्तिमा बर्ष राफ्टिंग कम्पनीमा कार्यरत रिभर गाईड अनुभवको कागजात l
. सिट संख्या सिमित
Note: First Come First Serve Basis
मिति अर्को सूचनामा मार्फत जानकारी गराईने l 

Nepal Association of Rafting Agencies (NARA)
Thamel, Paknajol, Kathmandu, Nepal Phone: + 977-1-4700020,4700212 Fax: + 977- 1 – 4700212 Email: nepalnara@gmail.com,
Url: http://www.naranepal.org.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।