Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

पासपोर्टमा अंकुश लगाउँदै सरकार



१४ माघ, काठमाडौं । नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अंकुश लगाउने भएको छ । सरकारले पासपोर्ट माग्न जानेलाईै ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो ।
संघीय प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभामा पुगेको ‘राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक’ मा पासपोर्ट जारी नगरिने नकारात्मक सूची तयार पारिएको छ । विधेयकको दफा १२ को उपदफा(१) को सूचीलाई जहिल्यै दुरुपयोग गर्न सकिने खतरा छ । दफा १२ को उफदफा १ (क) मा व्यवस्थित गैरनेपाली नागरिकलाई राहदानी जारी नगरिने प्रावधान स्वभाविक भएपनि अन्य प्रावधानमा दुरुपयोग हुन सक्ने रहेको जानकारहरु औल्याउँछन् । आजको नागरिक दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार