Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

यौन दुव्र्यवहार गरेर भाग्ने क्रममा मृत्यु



१४ माघ, मकवानपुर । बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै गाउँलेले लखटेपछि भाग्ने क्रममा एक युवकको ज्यान गएको छ । भीरबाट खोला किनारमा खसेर गम्भीर घाईते भएका राक्सिराङ गाउँपालिका ५ घर भई मनहरी गाउँपालिका ७ बस्ने २२ वर्षीय सविन प्रजाको उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

माघ ८ गते घाइते भएका प्रजाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए ।
उनका अनुसार मदिराको नसामा प्रजाले घरमा कोहि नभएको मौका छोपेर ११ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप गाउलेले लगाएका छन् । आजको नागरिक दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय