Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

अख्तियारको निगरानीमा १७ सय आयोजना



१४ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार र विकास निर्माणसँग सम्बन्धीत देशभरका १७ सय भन्दा बढी आयोजनालाई सुक्ष्म निगरानीमा राखेको छ । यसले विकास आयोजनामा गम्भीर लापर्वाही र अनियमितता समेत भएको हुन सक्ने भन्दै समयमा नै नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

निगरानीमा रहेका अधिकांश विकास आयोजनाको अवस्था भयावह र भद्रगोल रहेको ठहरसमेत अख्तियारले गरेको छ । अख्तियारको विश्लेषण टोलीले विकास आयोजनाको ठेक्का लिएका ठेकेदारले काम नै नगरी अर्बौ रुपैयाँ मोबिलाइजेसन पेस्कीको नाममा बुझेर दुरुपयोग गरेको निष्कर्ष समेत निकालेको छ । आजको राजधानी दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय