Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

दलित एकता सञ्जाल भारतको साधारणसभा सम्पन्न




दलित एकता संजाल राष्ट्रिय समन्वय समिती भारतको प्रथम साधरणसभा सम्पन्न भएको छ । २६ जनवरीका दिन भारतको नयाँ दिल्ली गाँव डा अम्बेडकर चौपाल रंगपुरिमा भब्यताका साथ सम्पन्न उक्त साधारणसभाको सभापतित्व अर्जुन बिश्वाकर्माले गरेका थिए भने प्रमुख अतिथि अन्तर्राष्ट्रिय समन्वय समिती संयोजक श्रीमती सरु सुनारले गरेकी थिइन । त्यसैगरी विभिन्न संघ संस्था नेपाल रेस्क्यु अफिसर नवीन जोशी , प्रवासी नेपाली संघ भारत , नगर सचिब युबक घर्ती , राज्यसमिती सदस्य कुल बहादुर गोतामे ,प्रवासी नेपाल संघ नगर सदस्य जितेन्द्र कुमार लगायतको बिशेष अतिथ्या आसन ग्रहण साथै कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

शुभकामनाको क्रममा दलित समुदाय प्रती भैपरी आएका समस्या लाई निराकरण गर्नु पर्ने, विभिन्न प्रलोभन पारी भरतको बाटो हुदै चेलीबेटी, बेचबिखन भैरहेको हुदा सचेत रहन आग्रह गर्नु भएको थियो। जातिय छुवाछूत जस्तो सामाजिक अपराध देश बिकासका लागि घातक हुनेमा यस्ता क्रियाकलाप बाट आम नेपाली हरुले बुझ्नुपर्ने शुभकामना मन्त्ब्यको क्रममा बोलेका थिए ।

साधारणसभा बाट नयाँ कार्यसमिति चयन अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा ४० सदस्यको समिती गठन गरेको छ।
१। अध्यक्ष – अर्जुन बिस्वकर्मा
२। उपाध्यक्ष – गणेश परियार
३, उपाध्यक्ष – छोटु ओड
४। उपाध्यक्ष – ममता बिक
५। महासचिव – अर्जुन दयाल
६। सचिब – शुरेश बिस्वकर्मा
७। कोशाध्यक्ष – अर्जुन ओखेडा
८। सहकोशाध्यक्ष – धन ब. बिक
९। अभियान्ता – कुल ब. धमेल
१०। अभियान्ता – भुवन परियार
११। अभियान्ता – गोबिन्द परियार
१२। अभियान्ता – पुर्ण ब. परियार
१३। अभियान्ता – डिल ब. बिक
१४। अभियान्ता – सन्जय सार्की
१५। अभियान्ता – अशोक सार्की
१६। अभियान्ता – भिम.  ब. सार्की
१७। अभियान्ता – प्रदिम कुमार बिक ( हिमान्चल प्रदेश)
१८। अभियान्ता – राकेश ताम्राकार
१९।अभियान्ता – शम्भु बिस्वकर्मा
२० । अभियान्ता – महेश सुनार रसाइली ( पन्जाब )
२१। अभियान्ता – करण दुर्गा सिङ सार्की(पन्जाब )
२२। अभियान्ता – दिपक नेपाली (हरियाणा)
२३। अभियान्ता – शेर सिङ सार्की ( महरास्ट)
२४।अभियान्ता – पुरन सिङ रसाइली ( महारास्ट)
२५। अभियान्ता – सनिचर ओड
२६ अभियान्ता – पदम दयाल
२७। अभियान्ता – दिपक ओड
२८। अभियान्ता- पुरन ब. सार्की
२९ ।अभियान्ता – सान्ती बिक
३०। अभियान्ता – दिपक सार्की
३१। अभियान्ता – बाबुलाल नेपाली
३२। अभियान्ता – सुरेश सार्की
३३। अभियान्ता – अर्जुन सार्की
३४। अभियान्ता – समि कुमार ओड
३५ । अभियान्ता – करण सार्की
३६। अभियान्ता – धर्म राज सार्कि
३७। अभियान्ता – रमेश परियार (राजकोट )
३८। अभियान्ता – दिपक नेपाली
३९। अभियान्ता  दिपक चुदारा
४०। सल्लाहकार दिपक बिस्वाकर्मा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं । पेशागत महासङ्घ नेपालका संयोजक प्रेमलकुमार खनालले आगामी २०७८\७९ को बजेट कार्यक्रमका लागि

नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी