back

पर्यटन क्षेत्रका दोषीलाई कारवाही माग

वि.सं.२०७५ माघ १४ सोमवार

444 

shares
GLOBAL IME AD
NTC AD

१४ माघ, काठमाडौँ । हेलिकप्टर सोसाइटी अफ नेपालले पर्यटक उद्धारमा संलग्न केही व्यक्ति र सङ्घसंस्थाको खराब व्यवहार तथा गैरकानुनी क्रियाकलापका कारण पर्यटन क्षेत्रलाई बचाउन त्यसमा संलग्न दोषीलाई कारवाहीको माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सोसाइटीका अध्यक्ष रामेश्वर थापाले मुलुकको पर्यटन क्षेत्रलाई प्रतिकूल असर पार्ने गरी गलत समाचार प्रवाह भएमा पर्यटक आउने अहिलेको मौसममा नकारात्मक प्रभाव पर्ने हुँदा सञ्चारमाध्यमलाई संवेदनशील हुन आग्रह गरे ।

वि.सं.२०७५ माघ १४ सोमवार १८:३५ मा प्रकाशित

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र...

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर...

यार्सागुम्बा सङ्कलन थालियो

यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ,...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...