back
CTIZAN AD

‘निर्मलाको डिएनएसँग आमाको नमुना मिल्यो’

वि.सं.२०७५ माघ १५ मंगलवार

585 

shares

१५ माघ, कन्चनपुर । निर्मला पन्त र उनकी आमा दुर्गादेवीको डिएनए मिलेको प्रहरीले जनाएको छ । निर्मलाको ‘भजाइनल स्वाब’ र दुर्गादेवीको रगत परीक्षण गर्दा डिएनए मिलेको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुँवेर सिंह कडायतले बताएका छन् ।
आमा दुर्गादेवीबाट संकलन गरिएको नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो । सोमबार प्रयोगशालाबाट आएको डिएनए रिर्पोट खोलिएको कडायतले बताए ।
बलात्कारपछि हत्या भएको ६ महिनामा कैयौं शंकास्पद व्यक्तिको डिएनए टेस्ट गर्दा मेल नखाएपछि परिवारका सदस्य तथा अधिकारकर्मीले निर्मलाको डिएनए नमुनामै शंका गरेका थिए । शंका पुष्टि गर्न ३५ पुसमा दुर्गाले रगतको नमुना दिएकी थिइन् । निर्मलाको स्वाब हो–होइन यकिन गर्न उनका बाबुआमा दुवैको रगतको नमुना संकलन गर्नुपर्न माग अधिकारकर्मीले पनि गरेका थिए । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ माघ १५ मंगलवार ०७:५३ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...