back
CTIZAN AD

राज्यकोषको २४ अर्ब डुब्दै, सरकारी निकाय मौन

वि.सं.२०७५ माघ १५ मंगलवार

873 

shares

१५ माघ,काठमाडौं । विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरुले पेस्की स्वरुप राज्यबाट लिएको २४ अर्ब रुपैयाँ डुब्ने अवस्यामा रहेको छ ।

ठेक्का सम्झौता गर्दा पेस्कीस्वरुप ठेकेदारले लिएको २४ अर्ब रुपैयाँ लिएका छन् । तर, सो रकम लिएर ठेकेदार बेपत्ता रहेका छन् । उनीहरुले सम्झौता बमोजिम कुनै काम नगरेपनि सरकारी निकायलाई गुमराहमा राख्दै २४ अर्ब रुपैयाँ आफ्नै खल्तीमा राख्न सफल भएका छन् । २४ अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुग्दा पनि विकास सञ्चालन गर्ने तालुक निकाय भने कानमा तेल हालेर बसेको पनि आजको राजधानी दैनिकमा समाचार छ ।

ठेकेदारबाट राखिएको धरौटी स्वरुपको ६ अर्ब रुपैयाँ जफत गर्न पनि सरकार असफल देखिएको छ ।

वि.सं.२०७५ माघ १५ मंगलवार ०७:५९ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

काठमाडौँ। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको...