Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

जलविद्युत्, इँटा र हस्तकलामा डेढलाख श्रमिकको माग



१५ माघ,काठमाडौं । स्वदेशमा काम नपाएको भन्दै रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढिरहे पनि मुलुकभित्रका विभिन्न उद्योगमा भने कामदारको चरम अभाव देखिएको छ । खासगरी इँटा, हस्तकला र जलविद्युत् कम्पनीले १ लाख ५० हजार भन्दा बढी जनशक्ति व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेका छन् ।
माग अनुसार श्रमिक नपाएपछि जलविद्युत्, इँटा र हस्तकला लगायतका उद्योगले जनशक्ति व्यवस्थापन गरिदिन सरकासँग अनुरोध गरेका हुन् । स्वदेशको रोजगारी छोडेर विदेश जाने युवाको प्रवृत्तिका कारण उद्योगले कामदार व्यवस्थापन गर्न नसकेको सरोकारवालको भनाइ छ । आजको कारोबार दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा (एकिकृत समाजवादी) पार्टीका धनराज आचार्य विजयी भएका छन् ।

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय