
१६ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठले सत्याग्राहिलाई ठट्टा नसम्झन सरकारलाई चेतावनी दिएका छन् । सिकिस्त अवस्थामा त्रिवि शिक्षण अस्पतालको शथ्यामा छट्पटाइरहेका अनशनरत डा. गोविन्द केसीलाई भेट्न मंगलार दिउँसो पुगेका प्रधानन्यायाधिश श्रेष्ठले सरकारको रबैयाप्रति तीव्र असन्तुष्टि जनाइका छन् ।
श्रेष्ठले डा. केसीको विषयलाई लिएर सरकार गम्भीर बन्नुपर्ने बताए । उनले अस्पताल परिसरमा रिले अनशन सहित आन्दोलनरत चिकित्सकका मागप्रति ऐक्यबद्धता जनाए । आजको नागरिक दैनिकबाट
वि.सं.२०७५ माघ १६ बुधवार ०८:२२ मा प्रकाशित