Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

मङ्गोलियाका सभामुखलाई पदबाट हटाइयो



१६ माघ, उलान बाटोर ।  संसदमा रहेका बहुमत सांसदहरुले मङ्गोलियाका सभामुखलाई हटाएका छन् ।
पदको दुरुपयोग गरेको पुष्टि भएको भन्दै सांसदहरुले सभामुख मियेगोम्बो एन्खबोल्डलाई मङ्गलबार पदबाट हटाएका हुन् ।
अधिकारीहरुले दिएको जानकारी अनुसार उहाँलाई हटाउने की नहटाउने भन्ने बारेमा भएको निर्वाचनमा ६६.२ प्रतिशत मत उहाँको विपक्षमा परेको थियो ।
मङ्गोलियाको संसदमा ७६ सिट रहेको छ । आधा भन्दा बढी अर्थात् ३९ जना सांसदहरूले सभामुखलाई हटाउने पक्षमा उभिएका थिए ।
उनले गतल काम गरेको पुष्टि भएपछि केही सांसदहरूले उनलाई पद त्याग्न प्रस्ताव गरेका थिए । तर उहाँले अस्विकार गरेपछि मतदान भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४