Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

सात विमानस्थलमा रात्रि उडान



१७ माघ, काठमाडौं । सातवटा आन्तरिक विमानस्थलमा रात्रि उडान सुविधा पुगेको छ । यसरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र एकबाट अर्कोमा रात्रि उडान गर्न सकिने भएको छ । यसरी सुविधा पुगेका विमानस्थलमा विराटनगर, धनगढी, सिमरा, नेपालगन्ज, पोखरा, भैरहवा र भद्रपुर छन् ।
बुद्ध एयरले बुधबार काठमाडौंबाट विराटनगर र विराटनगरबाट साँझ ६ बजे भद्रपुरमा सफल परीक्षण उडान गरेपछि रात्रिकालिन उडान गर्न विमानस्थलको संख्या सात पुगेको हो । बुद्धले भद्रपुरमा परीक्षण गरेको रात्रीकालिन उडानपछि अब यो विमानस्थलमा यहि माग २७ गतेबाट नियमित रात्रिकालिन उडानसहित काठमाडौं भद्रपुर दैनिक तीनवटा उडान हुनेछन् । आजको अन्नपूर्णपोष्ट दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा