Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

सात विमानस्थलमा रात्रि उडान



१७ माघ, काठमाडौं । सातवटा आन्तरिक विमानस्थलमा रात्रि उडान सुविधा पुगेको छ । यसरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र एकबाट अर्कोमा रात्रि उडान गर्न सकिने भएको छ । यसरी सुविधा पुगेका विमानस्थलमा विराटनगर, धनगढी, सिमरा, नेपालगन्ज, पोखरा, भैरहवा र भद्रपुर छन् ।
बुद्ध एयरले बुधबार काठमाडौंबाट विराटनगर र विराटनगरबाट साँझ ६ बजे भद्रपुरमा सफल परीक्षण उडान गरेपछि रात्रिकालिन उडान गर्न विमानस्थलको संख्या सात पुगेको हो । बुद्धले भद्रपुरमा परीक्षण गरेको रात्रीकालिन उडानपछि अब यो विमानस्थलमा यहि माग २७ गतेबाट नियमित रात्रिकालिन उडानसहित काठमाडौं भद्रपुर दैनिक तीनवटा उडान हुनेछन् । आजको अन्नपूर्णपोष्ट दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा