Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

सभामुखको भ्रमणमा २७ जनालाई भत्ता



१७ माघ, काठमाडौं । संघीय संसद्का पदाधिकारी (सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष) ले आर्थिक वर्षको ६ महिनामै जिल्ला र अन्य भ्रमणमा लाखौं खर्च गरेका छन् ।
पदाधिकारी भ्रमणमा कर्मचारीलाई जथाभावि भ्रमण भत्ता उपलब्ध गराउँदा ६ महिनामै कर्मचारीको भत्तातर्फको बजेट सकिएको छ । एक जना पदाधिकारीको एक पटकको भ्रमणमा २७ जना सम्म कर्मचारीले भ्रमण भत्ता बुझेको संसद सचिवालय स्रोतले जनाएको छ ।

संसद्का पदाधिकारीहरुले महिनामा तीन पटक सम्म आफ्नाो जिल्ला भ्रमण गरेको स्रोतले बतायो । सभामुख कुष्ण बहादुर महराको जिल्ला भ्रमण भत्ता, जहाज भाडा र इन्धनमा ३ लाख ५८ हजार १३ रुपैयाँ खर्च भएको छ । सभामुखको भ्रमणमा ठूलो संख्यामा उनको सचिवालयबाट कर्मचारी र सहयोगीले पनि भत्ता बुझेका छन् । आजको अन्नपूर्णपोष्ट दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय