Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

नियम अटेर गर्दै अस्पताल, अति विपन्न बिरामीले छुटमा ‘बेड’ पाएनन्



१७ माघ, काठमाडौं । अति विपन्न तथा गरिब परिवारका विरामीका लागि सरकारले अस्पतालमा छुट्टै शथ्याको अनिवार्य व्यवस्था गरे पनि त्यस अनुसारको सेवा सुविधा उनीहरुले पाउन सकेका छैनन् ।
सरकारी तथा निजी अस्पतालले कुल शथ्याको १० प्रतिशत अति विपन्न तथा गरिब परिवारका लागि छुट्याउनु पर्ने प्रावधान ‘स्वास्थ्य निर्देशिका २०७०’ मा छ । तर, मुलुकका अधिकांश अस्पतालमा त्यो व्यवस्था लागू भएको छैन । जसकारण स्वास्थ्य उपचारमा उनीहरुको सहज पहुँच पुग्न सकेको छैन ।
त्यतिमात्र होइन, अति विपन्न तथा गरिब परिवारका विरामीको लागि छुट्याइएको शथ्यासहित अस्पतालद्धारा प्रदान गरिने अन्य सेवा सुविधा र त्यसका लागि लागि लाग्ने शुल्क वा निःशुल्क सम्बन्धमा लेखिएको वडापत्र सबैले स्पष्ट रुपमा देखिने ठाउँमा राख्नुपर्ने व्यवस्था निर्देशिकाले गरे पनि अस्पतालमा त्यस्ता वडापत्र राखेको पाइदैन । आजको राजधानी दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय