back

नियम अटेर गर्दै अस्पताल, अति विपन्न बिरामीले छुटमा ‘बेड’ पाएनन्

वि.सं.२०७५ माघ १७ बिहीवार

492 

shares
GLOBAL IME AD
NTC AD

१७ माघ, काठमाडौं । अति विपन्न तथा गरिब परिवारका विरामीका लागि सरकारले अस्पतालमा छुट्टै शथ्याको अनिवार्य व्यवस्था गरे पनि त्यस अनुसारको सेवा सुविधा उनीहरुले पाउन सकेका छैनन् ।
सरकारी तथा निजी अस्पतालले कुल शथ्याको १० प्रतिशत अति विपन्न तथा गरिब परिवारका लागि छुट्याउनु पर्ने प्रावधान ‘स्वास्थ्य निर्देशिका २०७०’ मा छ । तर, मुलुकका अधिकांश अस्पतालमा त्यो व्यवस्था लागू भएको छैन । जसकारण स्वास्थ्य उपचारमा उनीहरुको सहज पहुँच पुग्न सकेको छैन ।
त्यतिमात्र होइन, अति विपन्न तथा गरिब परिवारका विरामीको लागि छुट्याइएको शथ्यासहित अस्पतालद्धारा प्रदान गरिने अन्य सेवा सुविधा र त्यसका लागि लागि लाग्ने शुल्क वा निःशुल्क सम्बन्धमा लेखिएको वडापत्र सबैले स्पष्ट रुपमा देखिने ठाउँमा राख्नुपर्ने व्यवस्था निर्देशिकाले गरे पनि अस्पतालमा त्यस्ता वडापत्र राखेको पाइदैन । आजको राजधानी दैनिकबाट

वि.सं.२०७५ माघ १७ बिहीवार ०८:१४ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...