Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

सहुलियतपूर्ण कर्जा सबै बैंक शाखाबाट दिन निर्देशन



१७ माघ, काठमाडौं । बैंकहरुका सबै शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
चार महिना अघि ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५’ तयारी गरी सरकारले लागू गर्न निर्देशन दिएको थियो । सर्वसाधारणले कार्यबमोजिम कर्जा बमोजिम कर्जा नपाएको गुनासो गरेपछि राष्ट्र बैंकले योग्य र इच्छुकलाई बाणिज्य बैंकहरुका सबै शाखाबाट कर्जा उपलब्ध गराउन बुधबार निर्देशन दिएको हो ।
चार महिना अघि तयार पारिएको कार्यविधि अनुसार ७ प्रकारका कर्जा पाउने उल्लेख छ । व्यवसायीक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशाट फर्किएका युवा परियोजना कर्जा लगायत शीषकमा सर्वसाधारणले तीन लाखदेखि पाँच करोड रुपैयाँ सम्म कर्जा लिन पाउँछन् । आजको कान्तिपुर दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार