back

लिबियामा बन्धक बनाएकालाई उद्धार गर्न काङ्ग्रेसको आग्रह

वि.सं.२०७५ माघ १७ बिहीवार

495 

shares
GLOBAL IME AD
NTC AD

१७ माघ, काठमाडौं । नेपाली काङ्ग्रेसले लिबियामा १२ नेपाली युवालाई बन्धक बनाइएको सार्वजनिक विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै तत्काल उद्धारको पहल गर्न सरकासँग माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरी तिनलाई उद्धार गरी सकुशल देश फर्काउन तत्कालै गम्भीर पहल गर्न तथा त्यस्तो स्थिति उत्पन्न गराउन संलग्न दोषीलाई कारवाहीको प्रक्रिया शुरु गर्न सरकारसँग माग गरेका छन् ।

वि.सं.२०७५ माघ १७ बिहीवार १०:१३ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...