Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

लिबियामा बन्धक बनाएकालाई उद्धार गर्न काङ्ग्रेसको आग्रह



१७ माघ, काठमाडौं । नेपाली काङ्ग्रेसले लिबियामा १२ नेपाली युवालाई बन्धक बनाइएको सार्वजनिक विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै तत्काल उद्धारको पहल गर्न सरकासँग माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरी तिनलाई उद्धार गरी सकुशल देश फर्काउन तत्कालै गम्भीर पहल गर्न तथा त्यस्तो स्थिति उत्पन्न गराउन संलग्न दोषीलाई कारवाहीको प्रक्रिया शुरु गर्न सरकारसँग माग गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार