Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

क्यान्सरलाई चुनौती !



२१ माघ, काठमाडौं । चितवनकी विष्णु माया खरेल पेसाले चिकित्सक हुन् । बिरामीहरुको दाँत उपचारमा उनी हरेक दिन खटिरेहकी हुन्छिन् । तर, उनी आफै क्यान्सर पीडित हुन् । अन्तिम स्टेज भनिएको क्यान्सरसँग दुई वर्ष देखि लडिरहेकी छन् । डिम्बासयमा क्यान्सर लागेको थाहा पाएपछि खरेललले दिल्लीको बिएलए अस्पतालमा देखाइन् । जब डाक्टरले त्यहाँ उनको आयु तीन महिना तोकिदिए, परिवार पूरै हतास भयो । त्यो घोषणाको सामना आफैँमा भयंकर पीडादायी क्षण थियो ।
श्रीमान र छोरासँग हासी खुसी जीवन बिताएकी उनी डाक्टरको त्यस्तो घोषणापछि जीवन सकियो भनेर हार खाइन् । पछि जापानमा रहेको युनिभर्सिटी अफ हिरोसीमामा परीक्षण गराइन् । त्यहाँका चिकित्सकले एक वर्षको आयु तोकेका थिए । क्यान्सर लागेको दुई वर्ष बितिसक्यो । तर, उनको तन्दुरुस्ती र फुर्तिमा कुनै कमि छैन् । ‘बरु साहस र हिम्मत बढेको छ,’ खरेलले भनिन्, ‘ दुई वर्षदेखि क्यान्सरसँग लड्दैछु, मेरो दैनिकीमा फेरबदल छैन् । आजको अन्नपूर्णपोस्ट दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय