back

दशगजामा फेरि भारतीय डोजर

वि.सं.२०७५ माघ २१ सोमवार

192 

shares
NTC AD
Global IME AD

२१ माघ, काठमाडौं । भारतले कन्चनपुरको सीमा क्षेत्रमा फेरि डोजर लगाएर खन्ने काम सुरु गरेको छ ।
भारतीय बन विभागले शनिबारदेखि पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित ७५३÷१७१ नम्बर पिलर क्षेत्रमा नाली बनाउन थालेको हो ।
भारतले १० दिनभित्र डोकेबजार क्षेत्रमा नाली खन्न थालेको थियो । त्यतिखेरै नेपाली प्रशासनको पहलमा रोेकेको काम अहिले फेरि सुरु गरेको हो । स्थानीय दीपक तिमिल्सिनाले भारतीय प्रहरीको सुरक्षाबीच डोजर लगाएर धमाधम नाली खन्ने काम भइरहेको बताए ।
कन्चनपुरको निमित्त प्रमुख जिल्ला अधिकारी ंशंकर बहादुर बिष्टले यसअघि माथिल्लो निकायसँग दिपक्षीय बैठक आव्हान गरेर निकास निकाल्ने सहमति भएपनि भारतीय पक्षले एकतर्फी काम सुरु गरेको बताए । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ माघ २१ सोमवार ०८:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर...