Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

दशगजामा फेरि भारतीय डोजर



२१ माघ, काठमाडौं । भारतले कन्चनपुरको सीमा क्षेत्रमा फेरि डोजर लगाएर खन्ने काम सुरु गरेको छ ।
भारतीय बन विभागले शनिबारदेखि पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित ७५३÷१७१ नम्बर पिलर क्षेत्रमा नाली बनाउन थालेको हो ।
भारतले १० दिनभित्र डोकेबजार क्षेत्रमा नाली खन्न थालेको थियो । त्यतिखेरै नेपाली प्रशासनको पहलमा रोेकेको काम अहिले फेरि सुरु गरेको हो । स्थानीय दीपक तिमिल्सिनाले भारतीय प्रहरीको सुरक्षाबीच डोजर लगाएर धमाधम नाली खन्ने काम भइरहेको बताए ।
कन्चनपुरको निमित्त प्रमुख जिल्ला अधिकारी ंशंकर बहादुर बिष्टले यसअघि माथिल्लो निकायसँग दिपक्षीय बैठक आव्हान गरेर निकास निकाल्ने सहमति भएपनि भारतीय पक्षले एकतर्फी काम सुरु गरेको बताए । आजको नयाँपत्रिका दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्