Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

स्पेनले पनि स्वीकार ग¥यो गुइदोलाई राष्ट्रपति



२१ माघ, म्याड्रिड ।  स्पेनले पनि भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले यसअघि युरोपेली संघले अघि सारेको समय अगावैको निर्वाचनलाई अस्वीकार गरेको जानकारी आएसँगै स्पेनले यस्तो निर्णय गरेको हो ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार समाचारदातासँग सो जानकारी दिएको जनाइएको छ ।

उनले समाचारदातासँग भने। ‘स्पेन सरकारले भेनेजुएलाका नेता गुइदोलाई देशको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ र जतिसक्दो चाँडै उनले नयाँ निर्वाचन गराउने विश्वास पनि लिएको छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय