Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

चितवनमा चार किसानको तरकारी खेतीमा डोजर



२२ माघ भरतपुर । चितवनमा चारजना किसानले एकसाथ तरकारीखेतीमा डोजर लगाएका छन् । आफुले उत्पादन गरेको तरकारी उत्पादनले बजार भाउ नपाएपछि सोमबार चितवन खैरहनी नगरपालिका १ ज्यामिरेका नवराज भुसार, इन्दिरा भुसाल, सुर्यप्रसाद भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी रमुलाखेती नष्ट गरेका हुन् ।
दुई साताअघि खैरहनी नगरपालिका ६ तुलसीपुरका किसान पुरन महतोले १५ कट्ठा क्षेत्रफलमा लगाएको लाखौँ मूल्यबराबरको बन्दा र मुला नष्ट गरेका थिए । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय