back

चितवनमा चार किसानको तरकारी खेतीमा डोजर

वि.सं.२०७५ माघ २२ मंगलवार

417 

shares
GLOBAL IME AD
NTC AD

२२ माघ भरतपुर । चितवनमा चारजना किसानले एकसाथ तरकारीखेतीमा डोजर लगाएका छन् । आफुले उत्पादन गरेको तरकारी उत्पादनले बजार भाउ नपाएपछि सोमबार चितवन खैरहनी नगरपालिका १ ज्यामिरेका नवराज भुसार, इन्दिरा भुसाल, सुर्यप्रसाद भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी रमुलाखेती नष्ट गरेका हुन् ।
दुई साताअघि खैरहनी नगरपालिका ६ तुलसीपुरका किसान पुरन महतोले १५ कट्ठा क्षेत्रफलमा लगाएको लाखौँ मूल्यबराबरको बन्दा र मुला नष्ट गरेका थिए । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ २२ मंगलवार ०८:२९ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...