Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

गरिबी निवाकरण कोषमा करोडौँ घोटाला



२३ माघ काठमाडौ । गरिबी निवाकरण कोषमा परामदर्शदाता छनोट गर्नेदेखि विभिन्न परियोजना र कार्याक्रम छनोटको नाममा करोडौँ घोटाला भएको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय स्रोतका अनुसार गरिबी निवाकरण कोषका पदाधिकारी तथा कर्मचारीहरुको मिलेमतोमा कोषका लागि खरिद गरिएका विभिन्न जिन्सी सामानमा ४ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ ।

कोषले पदाधिकारी तथा कर्मचारीको कार्यालय प्रायोजनका लागि खरिद गरिएका महँगा गाडी, कम्प्युटर, विभिन्न कार्यालयका सामाग्री, कुर्सी, टेबल, पर्दासमेत गायब पारिएको छ । यसैगरी, करोडौँ रुपैयाँ खर्चेर खरिद गरेका ल्यापटप, महँगा क्याल्कुलेटर, माइक्रोटेल फोन सेट, सिलिङ फ्यान, वाल फ्यान स्पिकर नेटवर्क स्विचलगायतका सामान गायब पारिएको छ । आजको राजधानी दैनिक समाचारबाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले कुल–आचार्य–नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ ।

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी पार्टी)ले हालसम्म १७ स्थानीय तहमा जित निकालेको छ। १

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेका कारण हिमाली तथा