Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा एक महिनादेखि बेपत्ता नेपाली युवा मृत भेटिए



२३ माघ अमेरिका । गत ११ पुसमा अमेरिकाको क्यालिफोर्नियाबाट बेपत्ता नेपाली युवक मृत भेटिएका छन् । क्रिसमस इभिनिङका दिन क्यालिफोर्नियाको सन्नीभेलस्थित हाइल्यानडर अपार्टमेन्टबाट निस्किएका २५ वर्षिय बुशल शर्मा मृत भेटिएको खबर प्रहरीले १९ माघमा परिवारलाई दिएको हो ।
क्ुशल शर्मा एउटै अपार्टमेन्टमा बस्ने एक म्याक्सिकन युवकलाई हात हालेर आमाबाबुसँग झगठा गरी तेस्रो तलाबाट निस्किएका थिए ।

म्यक्सिकनले प्रहरीमा उजुरी गरेपछि उनी केहीबेरमै अपार्टमेन्टको भुइँतलाबाट पक्राउ परेका थिए । द्युई दिनसम्म पनि घर नफर्किएपछि उनका बाबुआमा प्रहरी चौकी पुगेका थिए । प्रहरीले पक्राउ परेकै राती कुशललाई छाडेको जवाफ दिएको थियो । त्यसपछि सम्पर्कमा नरहेका उनको मृत्युको खबर १९ माघमा मात्रै प्रहरीले दिएको हो । आजको नयाँ पत्रिका दैनिक समाचारबाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय