Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

ब्रेक्जिट : बेलायती प्रधानमन्त्री मेद्वारा ईयू नेताहरूलाई भेट्दै



२३ माघ, ब्रसेल्स, बेल्जियम ।  युरोपेली युनियनका अध्यक्ष जाँ–क्लाउड यङ्कर र बेलायतकी प्रधानमन्त्री टरिजा मेबीच बिहीबार ब्रसेल्समा भेटवार्ता हुनेभएको छ ।

युरोपेली युनियनबाट आगामी मार्चमा बेलायतको बहिर्गमन प्रक्रिया टुङ्ग्याउनुपर्ने भए पनि बेलायतको संसदको बहुमत सदस्यले प्रधानमन्त्री मेले ईयू नेताहरूसँग यस पहिले गरेको सम्झौता बेलायतको पक्षमा नरहेको भन्दै केही हप्ता पहिले यसका विरूद्धमा मतदान गरेका थिए ।

“ब्रेक्जिटका विषयमा युरोपेली आयोगको विचार प्रष्ट छ, हामीले बेलायतका प्रधानमन्त्रीको विचार के आउँछ हेरिरहेका छौँ,” आयोगका प्रवक्ता मार्गरितिस स्कीनसले सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।

स्कीनसले भन्नुभयो, “ईयू नेताहरूसँग आयरल्याण्डका प्रधानमन्त्री लियो वारादकरले बुधबार भेटेपछि प्रधानमन्त्री मेले एक दिनपछि मात्र ईयू नेताहरूसँग छलफल गर्दै छन् ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्