Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

तीन दीनसम्म देशभर वर्ष, हिमाली क्षेत्रमा हिमपात



२४ माघ काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखी तीन दिनसम्म काठमाडौँसहित देशभर वर्ष हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेण गरेको छ । पश्चिमी न्युनचापीय वायु भित्रिएकाले शनिबारसम्म पुर्वतिर सर्दै सबैतिर वर्ष हुने अनुमान गरिएको हो । म्ांगलबार दिउँसोदेखि पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्यो ।

म्ंगलबार दिउँसो भित्रिएको पश्चिमी न्युनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिम नेपालमा मध्यम वर्ष भएको मौसमविद् सुवास रिमालले बताए । बिहीबार काठमाडौ उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्ष हुने उनको भनाई छ । आजको नयाँ पत्रिका दैनिक बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४