Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

के भ्रष्टाचार शुन्य भएको गाउँ होला त ?



२४ माघ हुम्ला । भ्रष्टचार शुन्य गाउँ सुन्दा अचम्म लाग्न सक्छ , तर यो सत्य हो । हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी भ्रष्टचार शुन्य गाउँ रहेको छ । भ्रष्टचार शुन्य सहनशिलता अपनाएपछि यहाँ कुनै पनि योजना सन्चालन गर्दा स्थायी उपभोक्ता समितिमा बस्न मान्दैनन् । तर, अन्य ठाउँमा भने उपभोक्ता समितिमा बस्न तँछाडमछाड गर्ने मात्र होइन, राजनितिक शक्तिसमेत प्रदर्शन गर्ने गरेका छन् ।

भ्रष्टचार शुन्य सहनशिलता अपनाएको लिमीमा भने उपभोक्ता समितिमा बस्न नमानेपछि स्थानीयले घरको पालो लगाएर अनिवार्य रुपमा समितीमा बसाल्ने व्यवस्था गरिएको स्थिानीय पाल्जोर तामाङले बताए ।

विकास निर्माणका कुनै पनि कार्य गर्दा गाउँका एक रुपैयाँको पनि अनियमितता नहुने गरेको तामाङको दाबी छ । धार्मीक तथा सामाजिक मान्यता र विकासमा सबैको अपनत्व र सहभागिताले यस गाउँमा रकम हिनामिना हुने गरेको छैन । बरु विकास निर्माणका लागि आएका रकमलाई कसरी बचाएर गरणस्तरीय काम गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुने गरेको लाक्पा तामाङको भनाई छ । गाउँमा आएको योजनाको प्रभावकारी कार्यान्वयनका लागि सबैभन्दा पहिले सरोकारबाला सबैको अनिवार्या सहभागितामा विस्तृत छलफल गरिन्छ । आजको राजधानी दैनिक समाचार बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार