Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

विुधुत् चुहावट रोकेर ७ अर्ब रुपैयाँ थप आम्दानी गरे कुलमानले



२४ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण चालु आर्थिक आर्थिक वर्ष २०७५÷०७६ को पहिलो ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत् चुहावट चालु आवमा विद्युत् चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो ।
प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महसुल वक्यौता असुलीमा कडाइ गर्ने, प्राविधक चुहावट घटाउन ट्रान्सफरम वितरण लाइन तथा सव स्टेशनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाएको छ । कार्यकारी निर्देश कुलमान घिसीङले प्राविधिक र गैर प्राविधक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएको कदमले विद्युत् चुहावटमा उल्लेख्य कमी आएको बताए ।
प्राधिकरणले करिब १० प्रतिशत चुहावट नियन्त्रणबाट बार्षिक करिब ७ अर्ब रुपैयाँ थप आम्दानी गरेको जनाइएको छ । आजको गोरखापत्र दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४