back
CTIZAN AD

चीनमा अत्यधिक हिमपात हुने पुर्वानुमान

वि.सं.२०७५ माघ २४ बिहीवार

648 

shares

२४ माघ, बेइजिङ । चीनको मध्य तथा उत्तरी क्षेत्रमा आगामी केही दिन अत्यधिक हिमपात हुने पूर्वानुमान गरिएको छ ।

राष्ट्रिय जलवायु केन्द्रले बुधबार सार्वजनिक गरेको पुर्वानुमान अनुसार बुधबार रातिदेखि नै ती क्षेत्रहरूमा अत्यधिक हिमपात शुरु हुनेछ ।

हिमपात आउँदो शुक्रबारसम्म हुन सक्ने जलवायु केन्द्रका उच्च अधिकारीहरूले अनुमान गरेको समाचारमा जनाइएको छ ।

स्वशासित क्षेत्र तिब्बतमा भने बुधबार रातिदेखि शनिबारसम्म नै हुन सक्ने जलवायु केन्द्रको पूर्वानुमान छ ।

केन्द्रले दक्षिणपूर्वी क्षेत्र र साङगोङ, हुबेइ र हुनना प्रान्तमा भने बाक्लो हुस्सु लाग्न सक्ने जनाएको छ ।

वि.सं.२०७५ माघ २४ बिहीवार १०:५४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...