Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

लेटरप्याडमै मनका भावना पोखेर कसलाइ दिए साझाका महाप्रबन्धकले ?



२५ माघ काठमाडौ । नजिकिँदै गरेको प्रेम दिवसको सन्देश हावामै फैलिरहेको अनुभव भइरहेका बेला सरकारी स्वामित्वको साझा प्रकाशनको लेटरप्याडमा प्रेमको आवरणमा घृणाका शब्द छताछुल्ल भएका छन् ।
साझा प्रकाशनका विवादित महाप्रबन्धक डोलीप्रसाद शर्माले प्रकाशनको लेटरप्याड दुरुपयोग गर्दै प्रेमिल शैलीमा घृणाका शब्द लेखेर साझा प्रकाशनका सन्चालक समिति सदस्य एवं सांसद विजय सुब्बालाई दिएका छन् । सामान्यतः सरकारी निकायका लेटरप्याडसरकारी कामकारबाहीका लागि मात्र प्रयोग हुने भए पनि उनले आफ्नो मनका बह पोख्न लेटरप्याड दुरुपयोग गरेका हुन् । आजको नागरीक दैनिक बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन