back

एनसेलले छलेको ४३ अर्ब पूँजीगत लाभकर राज्य ढुकुटीमा दाखिला गर्न भनी गरेको फैसलाको स्वागत

वि.सं.२०७५ माघ २५ शुक्रवार

474 

shares
GLOBAL IME AD
NTC AD

२४ माघ, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले सर्वोच्च अदालतले एनसेलले छलेको रु ४३ अर्ब पूँजीगत लाभकर राज्य ढुकुटीमा दाखिला गर्न भनी गरेको फैसलाको स्वागत गरेको छ ।

प्रचारप्रसार समितिका संयोजक राजेन्द्र गुरुङले आज जारी गरेको विज्ञप्तिमा राज्यले सो रकम उठाउनु भनि अदालतले गरेको निर्णय प्रशंसनीय तथा स्वागतयोग्य रहेको उल्लेख गर्दै पार्टीका नेताहरुले सो विषयमा निरन्तर ध्यानाकर्षण गर्दै आएकामा आवाज सही रहेछ भन्ने स्पष्ट भएको जनाइएको छ ।

लाभकरअन्तर्गत एनसेलले ६५ अर्ब तिर्नुपर्ने कर कार्यालयले ठहर गरेको पार्टीले जनाएको छ । विज्ञप्तिमा अदालतको उक्त निर्णयलाई अविलम्ब कार्यान्वयनका लागि सरकारसँग माग गरिएको छ ।

वि.सं.२०७५ माघ २५ शुक्रवार ०९:३८ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...