Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

एनसेलले छलेको ४३ अर्ब पूँजीगत लाभकर राज्य ढुकुटीमा दाखिला गर्न भनी गरेको फैसलाको स्वागत



२४ माघ, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले सर्वोच्च अदालतले एनसेलले छलेको रु ४३ अर्ब पूँजीगत लाभकर राज्य ढुकुटीमा दाखिला गर्न भनी गरेको फैसलाको स्वागत गरेको छ ।

प्रचारप्रसार समितिका संयोजक राजेन्द्र गुरुङले आज जारी गरेको विज्ञप्तिमा राज्यले सो रकम उठाउनु भनि अदालतले गरेको निर्णय प्रशंसनीय तथा स्वागतयोग्य रहेको उल्लेख गर्दै पार्टीका नेताहरुले सो विषयमा निरन्तर ध्यानाकर्षण गर्दै आएकामा आवाज सही रहेछ भन्ने स्पष्ट भएको जनाइएको छ ।

लाभकरअन्तर्गत एनसेलले ६५ अर्ब तिर्नुपर्ने कर कार्यालयले ठहर गरेको पार्टीले जनाएको छ । विज्ञप्तिमा अदालतको उक्त निर्णयलाई अविलम्ब कार्यान्वयनका लागि सरकारसँग माग गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार