Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

ठूला मुद्दामा अख्तियारको सक्रियता



२६ माघ, काठमाडौं । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाएको छ । विकास निर्माणका काममा भएका ठूला अनियमितता र भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्नेहरु माथि छानविन भइ विशेष अदालतमा मुद्दा दायर भएका छन् । गत साउनमा आयोगले ७० स्ट्रिङ अप्रेसन गरेको छ । जसमा ९४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।
बबइ पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरी अनियमितता गरेको ठहर गरी सांसदसमेत रहेका पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण प्रसाद रौनियार, उनका छोरा र कर्मचारी गरी १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । शनिबारको नयाँपत्रिका दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार