back

ठूला मुद्दामा अख्तियारको सक्रियता

वि.सं.२०७५ माघ २६ शनिवार

369 

shares
GLOBAL IME AD
NTC AD

२६ माघ, काठमाडौं । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाएको छ । विकास निर्माणका काममा भएका ठूला अनियमितता र भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्नेहरु माथि छानविन भइ विशेष अदालतमा मुद्दा दायर भएका छन् । गत साउनमा आयोगले ७० स्ट्रिङ अप्रेसन गरेको छ । जसमा ९४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।
बबइ पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरी अनियमितता गरेको ठहर गरी सांसदसमेत रहेका पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण प्रसाद रौनियार, उनका छोरा र कर्मचारी गरी १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । शनिबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ माघ २६ शनिवार ०८:२५ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...