back

 झापामा आत्महत्याको डरलाग्दो दृश्य, एक महिनामा ७ बालबालिकाले रोजे मृत्यु

वि.सं.२०७५ माघ २६ शनिवार

333 

shares
GLOBAL IME AD
NTC AD

२६ माघ, काठमाडौं । गत ८ पुसमा झापा अर्जुनधारा नगरपालिका ३ की १० वर्षीया बालिका घरमै पासो लगाए झुण्डिएको अवस्थामा भेटिइन् । त्यसको चारदिन पछि कन्काई नगरपालिका २ मा भुजेल थरकी १२ वर्षीया बालिका पनि त्यस्तै अवस्थामा भेटिइन् । यी घटना सेलाउन नपाउँदै कन्काइ नगरपालिका २ मा पनि १४ वर्षीय बालक पनि पासो लगाएर झुण्डिएको अवस्थामा नै फेला परे । १४ वर्ष मुनिका प्रयास सबैले आफ्नै घरमा कपडाको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्लामा पुस महिनामा मात्र ४२ जनाले आत्महत्या गरेको तथ्यांक छ । ती मध्ये सात जना बालबालिका छन् ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ बालबालिकाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबारको राजधानी दैनिकमा झापाबाट टीकाराम नेतीले लेखेका छन् ।

वि.सं.२०७५ माघ २६ शनिवार ०८:४४ मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि...

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले...