Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

सीमा नाघेर इन्धनमा खर्च



२७ माघ काठमाडौ । संसद्कम पदाधिकारीले इन्धन खर्चमा तोकिए भन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ । सभामुख,अध्यक्ष,उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा जहाज भाडामा अतिरिक्त खर्च गरेको इन्धनको परिमाण पत्याउनै मुस्किल पर्छ । उनीहरुले व्यक्तिगत काममा जाँदासमेत इन्धन सुविधा दाबी गरेका छन् ।

प्रतिनिधिसभाका सभामुख कुष्णबहादुर महराले कात्तिक १९ देखि २५ सम्म गृहजिल्ला रोल्पा जाँदा ७ सय ६२ लिटर पेट्रेल खपत सम्म गृहजिल्ला मोरङ जाँदा १ सय ७२ लिटर पेट्रोल खर्च लिएकी छन् । जहाज खर्च ७ हजार ८ सय पनि बुझेकी छन् । उपाध्यक्ष शशिकला दाहालले असोज १४ देखि १९ सम्म गृहजिल्ला महोत्तरी जाँदा ११ हजार ६ सय रुपैयाँ इन्धन खर्च लिएकी छन् । संसद्सँग सम्बन्ध नै नभएका व्यक्तिगत, राजनितिक र धार्मीक कार्यक्रम, अवलोकन र उद्घाटनमा जाँदासमेत पदाधिकारीले नियमविपरीत तेल खर्च बुझेका छन् । आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठ बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र