Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

विश्वसम्पदा सूचनाबाट हट्ने उच्च जोखिममा



२७ माघ काठमाडौ । विश्वसम्पदा सुचीमा सुचीकृत सम्पदाहरुको पुननिर्माणमा आवाश्यक मापदण्डलाई ख्याल नगरी जथाभावी निर्माण गरिदाँ ती महत्वपुर्ण सम्पदा उच्च जोखिममा परेका छन् । जसकारण विश्वसम्पदा सुचीबाट हट्ने खतरा बढेको छ । पुननिर्माणमा सरकारी निकायको लापार्बाही र चरम बेवास्ताले गर्दा ती सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेको हो ।

यसरी। उच्च जोखिममा परेका सम्पदामा काठमाडौँ दरबार रक्वायर, भक्तपुर दरबार रक्वायर, पाटन दरबार रक्वायर, स्वयम्भुनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारायण रहेका छन् । आजको राजधानी दैनिक केशवप्रसाद पाण्डे बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार