२७ माघ काठमाडौ । विश्वसम्पदा सुचीमा सुचीकृत सम्पदाहरुको पुननिर्माणमा आवाश्यक मापदण्डलाई ख्याल नगरी जथाभावी निर्माण गरिदाँ ती महत्वपुर्ण सम्पदा उच्च जोखिममा परेका छन् । जसकारण विश्वसम्पदा सुचीबाट हट्ने खतरा बढेको छ । पुननिर्माणमा सरकारी निकायको लापार्बाही र चरम बेवास्ताले गर्दा ती सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेको हो ।
यसरी। उच्च जोखिममा परेका सम्पदामा काठमाडौँ दरबार रक्वायर, भक्तपुर दरबार रक्वायर, पाटन दरबार रक्वायर, स्वयम्भुनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारायण रहेका छन् । आजको राजधानी दैनिक केशवप्रसाद पाण्डे बाट ।