Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

४५ अर्बको दाल, २९ अर्बको चामल आयात



२७ माघ काठमाडौ । संघिय सरकारले कृषि मन्त्रालयको बजेट यसपालि २२ हर्बको छ भने त्यसको १२ अर्ब अनुदानमा जान्छ । निर्वाहमुखी कृषि प्रणाली अपनाइरहेका निम्न आर्थिकस्तरका सकसानलाई व्यावासायिक कृषितर्फ आकर्षित गर्नसरकारले गरेको अरोबौ लगानीको प्रतिफल भने निराशजनक छ । बरु सरकारका आयोजना रकार्यक्रमबाट वास्तविक किसानले भन्दा राजनितिक पहुँच भएका र उच्च तहका कर्मचारीका निकटस्थलहरुले लाभ लिइरहेका छन् ।
अनुदान कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न कृषि तथा पशुपक्षि विकास मन्त्रालयले २२ असारमा गठन गरेको समितिले नै कृषिको रकममा दुरुपयोग भएको निष्कर्ष निकालेको छ । आजको नयाँपत्रिका दैनिक समाचारबाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्