Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

असइ बनाइदिन्छु भन्दै ७० हजार घुस



२७ माघ काठमाडौ । नेपाल प्रहरीको असइ बनाइदिन्छु भन्दै घुस लिने तारकेश्वर काभ्रेस्थली २ का नवराज भण्डारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काभ्रेस्थलबाटै पक्राउ गरेको हो । भण्डारीले धनुषाका उदयकान्त साह्लाई प्रहरीको असइ बनाइदिन्छु भन्दै उनीसँग ७० हजार रुपैयाँ घुस लिएका थिए । साहको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भण्डारीले साहसँग दुईमहिना अघि ७० हजार घुस लिएका थिए । जुन एडभान्सबापतको रकम थियो । असइमा नाम निस्केपछि चार लाख ३० हजार रुपैयाँ लिने दुई पक्षबीच सहमती थियो । उनीहरुबिच पाँच लाख रुपैयाँको डिल भएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिक बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४