Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

मिर्गौलापीडित बालिकाको उपचारका लागि दुई लाख सहयोग



२७ माघ, उर्लाबारी ।  मोरङको उर्लाबारी–३ मङ्गलबारे निवासी मिर्गौलापीडित १३ वर्षीया बालिका रेश्मा शेर्मा लिम्बूको उपचारका लागि शनिबार रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ ।

सुनसरीको धरान स्थायी घर भई हाल हङकङमा बस्दै आएकी मनु लिम्बूको नेतृत्वमा त्यहाँ रहेका नेपालीबाट सङ्कलन गरेर पठाएको सो रकम उर्लाबारी–३ का वडा सदस्य भिष्म बुढाथोकीले बालिकाकी आमा शुकमायालाई हस्तान्तरण गरेका थिए । तीन महीनादेखि मिर्गौला रोगबाट पीडित बालिकाको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । स्थानीय सनसाइन अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत रेश्माको चार महीनाअघि खुट्टा सुनिन थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गराउँदा दुवै मिर्गौला खराब भएको पत्ता लागेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय