Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

सरस्वती पूजाको तयारी गरिरहेका शिक्षाकको करेन्ट लागेर मृत्यु



२७ माघ, लम्की । सरस्वती पूजाको तयारी गरिरहेका कैलालीका एक शिक्षकको शनिबार मृत्यु भएको छ ।

बाजुराको कुलमाण्डौँस्थायी घर भई हाल घोडाघोडी नगरपालिका–२ साढेपानीमा रहेको दशरथ माविमा कार्यरत २३ वर्षीय शिक्षक हुकुम जैसीकोे करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर विद्यार्थी सुशील बिष्ट र खम्बिर जोशी घाइते भएका छन् । घाइते विद्यार्थीको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको छ । सरस्वती पूजाको पूर्वतयारीका क्रममा विद्यालय हाताभित्र रहेको हरियो बाँस काटेर तान्ने क्रममा बाँसले हाइटेन्सनको नाङ्गो तारलाई छोएपछि करेन्ट लागेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्