Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

बसाइँ आउनेलाई पाँच लाख



२८ माघ तेह्रथुम । अनेक विकल्प खोज्दै गाउँ छाड्नेहरु बढे । बस्ती पातलियो । टाढा टाढा फाट्टफुट्ट मात्र रहन थाले घरहरु । जनशक्ति बाहिँरिदै गएपछि न काम गर्ने मान्छे भेटिए, नकुनै उद्यम व्यवसाय गर्नेहरु बाँकी रहे । यस्तै स्थितिमा गाउँको विकास कसरी होला र ? त्यसैले छथर गाउँपालिकाले लक्ष्य तय गर्यो १६ हजार ७ सय १५ जनसंख्यालाई ५ वर्षभित्र बढाएर २५ हजार पुर्याउने ।

तत्कालिन ६ गाविस गाभेर बनाइएको छथरका बस्तीहरु रित्तिँदै जान थालेपछि जुक्ति निकाल्यौ, गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले भने बसाइँ आउनेलाइ व्यवासाय गर्ने प्रस्तावनाका अधारमा १ लाखदेखी ५ लाख रुपैयाँसम्म अनुदान दिने । गाउँपालिकाले यो निर्णय गरेपछि बसाइँ आउने र अनुदान लिन चाहानेको निवेदन पर्न थालेका छन् । सोमबारको कान्तिपुर दैनिक बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय