Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

एनसेलका पुराना बिक्रि ब्युँतिँदै



२८ माघ काठमाडौ । एनसेलको पुरानो खरिदबिक्रिमा समेत कर छलीको आशंका गर्दै संसद्को अर्थ समितिले सुरुदेखिका सम्पुर्ण विवरण मगाएको छ । पछिल्लो पल्ट बिक्रिमा भएको कर छलीको विषयलाई सर्वोच्च अदालतले किनारा लगाइसके पनि पुराना प्रकरणसमेत ब्यँतिने भएका हुन् । एनसेल हालसम्म १२ औँ पल्ट खरिदबिक्रि भएको छ ।

समितिको आइतबारको बैठकले स्थापना भएदेखि अहिलेसम्मकै सेयर हस्तान्तरण विवरण ७ दिनभित्र पठाउन सरोकारवाला मन्त्रालयहरुलाई निर्देशन दिएको हो ।
हरेक चरणका सेयर हस्तान्तरणमा पुँजीगत लाभ भए नभएको र भए लाभकर असुल गरिएको नगरिएको विवरण ७ दिनभित्र समितिमा आइपुग्ने गरी माग गर्ने, समितिमा आइपुग्ने गरी माग गर्ने समितिको निर्णयमा भनिएको छ । सोमबारको कान्तिपुर दैनिक कृष्ण आचार्य र विजय तिमल्सिना बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्