back

मोना पोर्चुगलको अध्यक्षमा टेक फगामी

वि.सं.२०७५ माघ २९ मंगलवार

384 

shares
GLOBAL IME AD
NTC AD

म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध भएका छन् ।
पोर्चुगलमा रहेका म्याग्देलीहरुको साझा संस्था मोनाको १२ औं साधारणसभाले टेक फगामीलाई अध्यक्षमा चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा मोहन पुन र उपाध्यक्षहरुमा दिपेन्द्र भण्डारी, कमला परियार, सन्देश साही, पूर्ण राम्जाली, मोहन राना, सन्तोष पुन, महासचिवमा धन थापा, सचिवमा लक्ष्मण रोका, सहसचिवमा सुरेश पुन, कोषाध्यक्षमा दुर्गा पाइजा, सहकोषाध्यक्षमा लक्ष्मी पुर्जा तथा सदस्यहरुमा तेक राना, केदार कटुवाल, राजन भण्डारी, सुनिल तिमिल्सना, मनिष साही, मिरा पुन रहेका छन् ।

त्यस्तै संस्थाको खेलकुद संयोजकमा भुवन आचार्य, सहसंयोजकमा महेन्द्र भण्डारी, सांस्कृति संयोजकमा संगिता पुन र रबिन थापा, युवा संयोजकमा सबिन शाही, महिला तथा बालबालिका संयोजकमा पबिता तिलिजा रहेका छन् ।

त्यस्तै संस्थापक संरक्षकमा पहल पुन, संरक्षकमा निर्वतमान अध्यक्ष कुमार राम्जाली र नैना तिलिजा, सल्लाहकारमा सुर्य भट्टचन, राजन थापा र जरी पुन रहेका छन् ।

सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष फगामीले पोर्चुगलमा रहेका म्याग्देलीहरुको तथ्यांक संकलन सहित विभिन्न्न रचनात्मक कार्य गर्ने तथा युरोपमा रहेका म्याग्देलीहरुको एकतामा विशेष जोडदिने बताएका छन् ।

वि.सं.२०७५ माघ २९ मंगलवार ०८:१७ मा प्रकाशित

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा...

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

लिस्बन (पोर्चुगल) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक...