Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

खाडी मुलुक र मलेसियाका ६७ रोजगारदाता कालोसुचीमा



२९ माघ काठमाडौ । सरकारले रोजगारीका क्रममा पुगेका श्रमीकलाई समस्यामा पार्ने खाडी मुलुक रमलेसियाका ६७ रोजगारदातालाई कालोसुचीमा राखेको छ । वैदेशीक रोजगार विभागले कालोसुचीमा राखेका ती रोजगारदाता समक्ष श्रमीक नपठाउदा म्यानपावरलाई आग्रहसमेत गरेको छ ।

विभागका महानिर्देशक दिलीप चापागाईले कालोसुचीमा परेका रोजगारदातालाई कालोसुचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ती गर्न नपाइने बताए । कालोसुचीमा पर्नेमा सबभन्दा बढी मलेसियाका रोजगारदाता छन् । विभागले मलेसियाका ५२, संयुक्त अरब इमीरेट्रसका ६, साउदी अरेबीयाका पाँच र कतारका चार रोजगारदाता कम्पनीलाई कालोसुचीमा राख्ने निर्णय गरेको छ । मंगलबारको नागरिक दैनिक रुद्र खड्का बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय