Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

‘दण्ड होइन, नियन्त्रणबाट भ्रष्टचार अन्त्य’



२९ माघ काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीले दण्डभन्दा नियन्त्रण विधीबाट भ्रष्टचार अन्त्य गर्नुपर्ने बताएका छन् । राष्ट्रप्रमुख र सरकार प्रमुखले भ्रष्टचारलाई शुन्य सहनशिलताको नीतिमा अडेर निमिट्यान्न पार्नुपर्नेमा जोड दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ स्थापना दिवसमा सोमबार सशस्त्र प्रहरी परिसर हलचोकमा आयोजित कार्यक्रममा उनीहरुको जोड थियो, भ्रष्टचार ढाकछोप गर्ने प्रवृत्ति अन्त्य गर्न नियन्त्रणका लागि काम गर्ने सबै निकाय चनाखो हुनुपर्छ । मंगलबारको अन्नपुर्ण पोस्ट दैनिक बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र