back

सीमा क्षेत्रमा संयुक्त गस्ती

वि.सं.२०७५ माघ २९ मंगलवार

399 

shares
GLOBAL IME AD
NTC AD

२९ माघ, कञ्चनपुर । नेपाल र भारतका सीमा सुरक्षा बलले संयुक्तरुपमा सीमा क्षेत्रमा गस्ती गरेको छ ।

महाकाली नगरपालिका नजिक रहेको सीमास्तम्भ नम्बर २१ देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सीमास्तम्भ नम्बर २७ सम्म सशस्त्र प्रहरी बल आउट पोष्ट दोधारा चाँदनी र भारतीय सीमा सुरक्षा बलको संयुक्त टोलीले गस्ती गरेको हो ।

सीमा क्षेत्रमा हुने अवैध चोरी सिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमास्तम्भको सुरक्षाका लागि गस्तीको कार्य गरिएको सशस्त्र प्रहरी बल आउटपोष्टका निरीक्षक रामचन्द्र सिंहले बताए ।

वि.सं.२०७५ माघ २९ मंगलवार १८:४६ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली...

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...