Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

सुपर कम्प्युटरले काम पाएन



१ फागुन काठमाडौ । ६ महिनाअघि बनेपास्थित सूचना पार्कमा एक सुपर कम्प्युटर भित्रियो । मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर स्विट्जरल्यान्डबाट आउन त आयो तर काम नपाएर यो उपयोगविहीन बनेको छ ।

अब यसलाई के काम दिने भन्ने समस्या उत्पन्न भएको काठमाडौ विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए । हामीसँग यति ठुला डाटा उपलब्ध छैनन्, शाक्यले भने, यसलाई कसरी चलाउने भन्ने समस्या छ ।
स्विट्जरल्यान्डको जेनेभमा रहेको विश्वप्रसिद्ध बैज्ञानीक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर पाटिकल फिनिक्स सर्नले यो कम्पयुटर नेपाल सरकारलाई उपहारका रुपमा प्रदान गरेको हो । बुधबारको नागरिक दैनिक सन्तोष न्यौपाने बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्