Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

एसईईमा एक हजार ९६१ परीक्षा केन्द्र



१ फागुन काठमाडौ । अगामी १० चैतदेखी सरु ह्ुने माध्यामीक शिक्षा परीक्ष एसईई का लागि १ हजार ९६१ परीक्षा केन्द्र तोकीएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उत्तरपुस्तीका परीक्षणका लागि करिब ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने जनाएको छ ।

यस वर्ष प्रदेशगत रुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सन्चालन गर्ने तयारी थालिएको मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । यसैबिच शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले माध्यामीक शिक्षा परीक्षा एसईई अर्थात कक्षा १० को परीक्षलाई व्यवरुथीत र मर्यादीत निर्देशन दिएका छन् । बुधबारको राजधानी दैनिकबाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार