Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

यसवर्षको ‘म्यानेजर अफ दी इयर’ पोखरेललाई



ग्लोबल आइएमई बैंक लिमिटेडका संचालक सुमन पोखरेल यसवर्षको ‘म्यानेजर अफ दि इअर’ बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघले प्रदान गर्ने उक्त उपाधी यो वर्ष पोखरेलले पाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न म्यानको ३८ औ वार्षिक साधारणसभाका अवसरमा पोखरेललाई म्यानेजर अफ दि इअर २०१८ बाट सम्मानित गरिएको हो ।

प्रधानमन्त्री ओलीले पोखरेललाई म्यानेजर अफ दि इअरको उपाधी प्रदान गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार