
ग्लोबल आइएमई बैंक लिमिटेडका संचालक सुमन पोखरेल यसवर्षको ‘म्यानेजर अफ दि इअर’ बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघले प्रदान गर्ने उक्त उपाधी यो वर्ष पोखरेलले पाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न म्यानको ३८ औ वार्षिक साधारणसभाका अवसरमा पोखरेललाई म्यानेजर अफ दि इअर २०१८ बाट सम्मानित गरिएको हो ।
प्रधानमन्त्री ओलीले पोखरेललाई म्यानेजर अफ दि इअरको उपाधी प्रदान गरेका थिए ।